यादवद्वारा राजपा परित्याग, माओवादी केन्द्रमा टिकट

गौशाला । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गर्नुभएको छ । राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी (महेन्द्र राय) तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहनुभएका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उहाँले सो पार्टी परित्याग गर्नुभएको हो । उहाँले पार्टी … Continue reading यादवद्वारा राजपा परित्याग, माओवादी केन्द्रमा टिकट